Surprise Me!

अस्पतालबाट तरुण दल अध्यक्ष जित जंग बस्नेतले दिए के पी ओलीलाई च्यालेन्ज ।

2018-07-21 7 2 472 YouTube

नेपाल तरुण दल र प्रहरी बीच नयाँ बानेश्वरमा झडप भएको छ । झडपमा परी तरुण दलका अध्यक्ष जितजंग बस्नेत घाइते भएका छन् उनको टोकोमा ५ टाँका लगाइएको छ । उनले अस्पतालको सैया बाटै प्रहरी दमन गराउने प्रधानमन्त्रीलाई कडा शब्दमा आलोचना गर्दै चेतावनी समेत दिएका छन् । बानेश्वर स्थित सिभिल अस्पताको सैयामा उनले हामीसंग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

sinema sinema Listen Onlie Music